आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

आँखा शिबिर सम्पन्न

AuthorAP Khabar२०७५ भाद्र २३, शनिबार (४ साल अघि) ५०२ पाठक संख्या

भदौ २३ पर्सा
बिरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा शनिबार निशुल्क आखा शिबिर सम्पन्न भएको छ । स्वास्थय चौकी लालपर्साले आयोजना गरेका शिबिरमा २ सय २२ जनाको आखा चेकजाँच गरिएको थियोे ।

शिबिर मा ८० जनामा मोतियाबिन्दुको लक्षन देखा परेको थियो! शिबिरमा दृष्टि आखा अस्पतालका दृष्टि बिशेषज्ञ अबिन्द गुप्ता र स्मृति चौधरीले आखाको चेकजाँच गर्नुभएको स्वास्थय चौकी लालपर्साका ईन्चार्जअनिश कान्त कुशवाहाले जानकारी दिनुभयो ।

आखा शिबिरमा चेकजाँच गरिएकाहर मध्ये मोतियाबिन्दु भएका बिरामीहरुलाई दृष्टि आखा अस्पतालले सहुलियत दरमा उपचार गर्ने स्वास्थय चौकी लालपर्साका अहेब छोटेलाल रामले बताउनु भयो ।निशुल्क आखा चेकजाँच शिबिरमा वडा नम्बर ३० का वडाध्यक्ष अमानत अन्सारी,टोका भद्र भलादमीहरुको उपस्थिती रहेको थियो ।शिबिरमा स्थानीयबासी स्वास्थय चौकी लालपर्साका स्वास्थयकर्मीहरु लगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस