आज:  २०७९ चैत्र १९, आईतबार | Sun, 02, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

आइतबार सार्वजनिक बिदा(विज्ञप्तिसहित)

AuthorAP Khabar२०७५ भाद्र २९, शुक्रबार (४ साल अघि) ४२३ पाठक संख्या

आइतबार प्रदेश नम्बर ७ मा सार्वजनिक बिदा दिइएको छ । ७ नम्बर प्रदेशमा बसोबास गर्ने चौधरी समुदायको अटवारी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । भदौ २८ गते बिहिबार बसेको मन्त्रीपरीषद्को बैठकले त्यहाँका सम्पूर्ण सार्वजनिक कार्यालय बन्द गर्न भनेको छ ।

विज्ञप्तिसहितः

प्रतिक्रिया दिनुहोस