आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

सवारी चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने (सहमतिको निर्णय सहित)

AuthorAP Khabar२०७५ आश्विन ४, बिहिबार (५ साल अघि) ६६१ पाठक संख्या

सवारी चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका केन्द्रिय संयोजक बसन्त शर्मा र जील्ला प्रशासन कार्यलय बाराका प्रमुख गणेश प्रसाद भट्टराई लगाएत विभिन्न सरोकार वाला बिच सवारी चालकको बन्द फिर्ता लिने यस्तो भयो सहमति ।
सहमतिको निर्णय सहित

प्रतिक्रिया दिनुहोस