आज:  २०७९ श्रावण ३०, सोमबार | Mon, 15, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

जग्दम्बा स्टिल सिमराको सिसिएम कोईला भट्ठी पटकेर ५ जना गम्भीर घाईते

AuthorAP Khabar२०७५ आश्विन २४, बुधबार (३ साल अघि) ५०१ पाठक संख्या

AP डेस्क : जग्दम्बा स्टिल सिमराको सिसिएम कोईला भट्ठी पटकेर ५ जना गम्भीर घाईते भएका छन् । बुधवार बिहान काम गर्ने भट्ठी पडकेको हो । फलामको प्लेड पगाल्न प्रयोग हुने भट्ठीमा कोइृला हाल्ने बेलामा सो दुर्घटना भएको उद्योगका कुमोद ढकाल जानकारी दिनुभएको छ ।
घाईत हुनेहरुमा एक जनामा सिमरा अलपाईन अस्पताल र बाकीँ ४ जनाको विरंगज हेल्थ केयरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । थप विवरण आउन बाकीँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस