आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

पथलैया राजश्व अनुसन्धानद्वारा बृद्वाश्रमलाई सहयोग

AuthorAP Khabar२०७५ आश्विन २६, शुक्रबार (४ साल अघि) ३५० पाठक संख्या

AP डेस्क

जीतपुर, असोज २६ : राजश्व अनुसन्धान कार्यालय पथलैयाले शुक्रवार पथलैयामा रहेकाे जेष्ठ नागरिक सम्मान बृद्दाश्रम तथा दिवा सेवामा एक दिने खाना तथा फलफुल, हर्लिक्स, जुश लगाएतका समाग्री वितरण गरेको छ।

विजया दशमीकाे अवसर पारेर प्रमुख अनुसन्धान अधिकृत राजन कुमार विसीकाे विशेष पहलमा बृद्वाश्रममा फलफुल वितरण गरीएको हो ।

राजश्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीहरूले दशै पेश्कीबाट रकम संकलन गरेर जेष्ठ नागरिक सम्मान बृद्दाश्रम तथा दिवा सेवा पथलैयालाई सहयोग गरेको हो ।

 कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ का वडाअध्यक्ष  हिरा बहादुर गुरूङकाे प्रमुख अातिथ्यता रहेको थियो ।भने कार्यक्रममा कार्यालयका नासु शुक्रदर्शन ढुङगानाले सहजिकरण गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस