आज:  २०७९ चैत्र १८, शनिबार | Sat, 01, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा शिवम स्विट संचालनमा (भिडियो सहित)

AuthorAP Khabar२०७५ कार्तिक ७, बुधबार (४ साल अघि) ३१३ पाठक संख्या

AP डेस्क
जीतपुर, ७ कार्तिक :  बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरामा बुधवारबाट शिवम स्विट सिमरा संचालन आएको छ । सिमरामा मिस्ठान भण्डारको कमि महसुस गरी रमेश साहले साकाहारी शुद्व नास्ता र मिठाईको लागि सो स्विट हाउस संचालनमा ल्याएका हुन् ।
स्विट हाउसलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वती चौधरी, नेकपाका नेता क्षेत्रबहादुर क्षेष्ठ (अनिल), नेकपाका केन्द्रिय सदस्य दिनेश राई, होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लगाएतले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्य्रकमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चौधरी सहित सबैले पसलको सफलताको कामना गर्नुभएको थियो । साथै उहाँहरुले मिस्ठान भण्डारका साथै होटलहरुले पछिलो समय गुण्स्तरमा ध्यान नदिएको बताउदै गुणस्तरमा ध्यान दिदै सेवा ग्राहीको मन जतिने विस्वास ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका नेता देवनारायण चौधरी, मनोज पौडेल, उमेश कुश्वाहा लगाएतको संचारकर्मिहरुको उपस्थिति रहेको थियो । यस अघि सिमरामा राम्रो मिठाईको पसल नहुदा मिठाई खरिद गर्न सिमरा, पथलैया, डुमरवाना लगाएतका स्थानबाट मानिसहरु जीतपुर आउने गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस