आज:  २०७९ माघ १६, सोमबार | Mon, 30, Jan, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

कोशेली युथ क्लबद्धारा आयोजित फुटबल खेलमा बुधवार सिमरा विजयी (भिडियो सहित)

AuthorAP Khabar२०७५ कार्तिक १४, बुधबार (४ साल अघि) ३४२ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक १४ : बाराको सिमरामा आयोजित कोशेली कप फुटवल प्रतीयोगितामा नवदुर्गा युवा क्लब सिमराले युथ क्लब औराहालाई पराजित गरेको छ । बुधवार सिमराको कामना मैदानमा आयोजित खेलमा सिमराले औराहालाई १–० ले पारजित गरेको हो । बुधवार भएको खेलमा ओराहाका सुदिष श्रेष्ठ उत्कृष्ट खेलाडी घोषीत भएका थिए । उत्कृषठ खेलाडीलाई खेलका प्रमुख अतिथी बाराका वरिष्ठ पत्रकार रेश्म तिवारीले पुरस्कारबाट सम्मानित गरेको आयोजक कोशेली युथ क्लबले जनाएको छ ।
हेर्नुहोस भिडियो

 

 

प्रतिक्रिया दिनुहोस