आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

युवा पत्रकार यादवले मनाए आश्रममा जन्मदिन

AuthorAP Khabar२०७५ कार्तिक १९, सोमबार (४ साल अघि) ३३८ पाठक संख्या

वीरगञ्ज,१९ कार्तिक : वीरगञ्जका युवा पत्रकार तिवारी यादवले २४ औ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन । पत्रकारले यादवले सोमबार त्यहि मानवसेवा आश्रममा गएर दिउसोको खाजा वितरण गरि मनाएका छन् ।

राष्ट्रिय पत्रिका सौर्य दैनिक र वीरगञ्जको स्थानीय रेडियो नारायणी एफएममा कार्यरत यादवले मानव सेवा आश्रममा आफ्नो २४ औं जन्मदिन साक्षात ईश्वर आमाबुबाको आशीर्वाद लिएर आफ्नो वीरगंञ्ज स्थित मानवसेवा आश्रममा गएर ३० जना वृद्धबृध्दालाई खाजा वितरण गरेका छन् ।

जन्मोत्सव कार्यक्रममा पत्रकार निरज पिठाकोटे मगर , वृजलाल पासवान, सफल खतिवडा ,माधुरी महतो ,राकेश साह , लियो क्लब अफ वीरगञ्जका सचिव मेराज्ल हवारी , पुर्वअध्यक्ष रिसभराज अग्रवाल,दिपेन्द्र यादव , सरिता खड्गी , सल्लाहकार ईश्क कुमार ,शैलेश यादव, प्रकाश यादव, संजिव यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस