आज:  २०७९ चैत्र १९, आईतबार | Sun, 02, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

गायक दिनेश गौतमको नयाँ गीत ‘फर्केर आएन मायालु’ सार्वजनिक

AuthorAP Khabar२०७५ कार्तिक २६, सोमबार (४ साल अघि) ५६७ पाठक संख्या

बारा निजगढ निवासी लेखक, संगीतकार तथा गायक दिनेश गौतमको नयाँ गीत ‘फर्केर आएन मायालु’ नयाँ गीत लिएर आफ्ना स्रोता तथा र्दशक माझ आएका छन् ।

गौतम पैसा कस्ले बनायो गीतबाट चर्चामा आएका थिए । यहि वर्षमा फेरी अर्को नयाँ गीत बजारमा ल्याउने तयारी भइरहेको लेखक, संगीतकार तथा गायक दिनेश गौतमले बताए । लेखक, संगीतकार तथा गायक दिनेश गौतमलाई पुस्तक प्रसाद समेत भनेर चिनिन्छ ।

यो गीत उनले गाएक स्वयंमकै शब्द र संगीत रहेको यो गीतमा उदय राज पौडेलको संगीत सम्योजन रहेको छ ।
गीतको म्युजिक भिडियोमा गायक दिनेश गौतम, सृष्टि खड्का र अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन् । यस्तै भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडीयोमा उत्सब दाहालको छायाँकन , बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस