आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

बाराका प्रहरी हवलदार हजरा नगद सहित अख्तियारद्वारा पक्राउ

AuthorAP Khabar२०७५ कार्तिक ३०, शुक्रबार (४ साल अघि) ४८७ पाठक संख्या

AP डेस्क

जीतपुर, कार्तिक ३० : बाराको कलैया स्थित देवकि धर्मशालाबाट नगद सहित प्रहरी हवलदार पक्राउ परेका छन् । अख्तियारको टोलिले बारामा कार्यरत प्रहरी हवलदार सुदामा हजरालाई नियन्त्रणमा लिएको छ । हजरासंग नगद एक लाख समेत अख्तियारले बरामत गरेको छ । थप विवरण अाउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस