आज:  २०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023
FLASH NEWS

निर्मला हत्या प्रकरणः अनसनस्थल पुगे डा. केसी

AuthorAP Khabar२०७५ मंसिर ११, मंगलबार (५ साल अघि) ४११ पाठक संख्या

कञ्चनपु,मंसिर ११: डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाएका छन् ।

निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म)को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित अनसन स्थल पुगेका हुन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा. केसीको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस