आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

उपचार नपाएर सुत्केरीको मृत्यु

AuthorAP Khabar२०७५ मंसिर १९, बुधबार (३ साल अघि) ३७५ पाठक संख्या

काठमाडौं ,मंसिर १९: उपचारको अभावमा उदयपुरको बेलकामा गर्भवती महिलाको मृत्यु भएको छ । गएराति उपचारको अभावमा १९ बर्षिया सम्झना राईको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस