आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

उपचार नपाएर सुत्केरीको मृत्यु

AuthorAP Khabar२०७५ मंसिर १९, बुधबार (४ साल अघि) ५०६ पाठक संख्या

काठमाडौं ,मंसिर १९: उपचारको अभावमा उदयपुरको बेलकामा गर्भवती महिलाको मृत्यु भएको छ । गएराति उपचारको अभावमा १९ बर्षिया सम्झना राईको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस