आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

हिन्द’परिषद नेपालले बाराका प्रसिद्ध एवम एतिहासिक धार्मिक स्थल जीतप’रको गढिमाई मन्दिर र काटघाट मन्दिरको सरसफाई

AuthorAP Khabar२०७५ मंसिर २२, शनिबार (४ साल अघि) ६९९ पाठक संख्या

 AP डेस्क

जीतपुर, मंसिर २२  : हिन्द’परिषद नेपालले बाराका प्रसिद्ध एवम एतिहासिक धार्मिक स्थल जीतप’रको गढिमाई मन्दिर र काटघाट मन्दिरको सरसफाई गरेको छ। हिन्द’परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलको नेतृत्वमा सो सरसफाई गरीएको हो ।

हिन्द’ धर्मको रक्षा एवम धार्मिक स्थलको प्रबघन गर्ने उद्धेश्य स्व?प यो कार्यक गरीएको हिन्द’परिषद नेपालका केन्द्रिय अध्यक्ष पटेलले जानकारी दिन’भएको छ। उहाँले केहि समय यता हिन्द’परिषद नेपाल देश भरीकै धार्मिक एवम एतिहासि स्थलह?को भ्रमणमा निस्केको बताउँदै हरेक धार्मिक स्थलमा केहि न केहि गर्ने गरेको सोहि अन’सार बाराको प्रसिद्ध एवम एतिहासिक धार्मिक स्थल जीतप’रको गढिमाई मन्दिर र काटघाट मन्दिरको सरसफाई गरीएको जानकारी दिन’भयो ।

सरसफाईमा हिन्द’परिषद नेपालका केन्द्रिय महासचिव अन’ज सिहं, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्य लालबाब’ प्रसाद क’र्मि, प्रदेश नम्बर २ का अध्यक्ष सचितानन्द द’बे, वरिष्ठ उपाध्यक्ष भरत सर्राफ, विरगंज महानगरका य’वा कमिटिका अध्यक्ष रजिंत चौरसिया, उपाध्यक्ष राजेश पटेल लगाएतका ब्यक्तिह?ले सो सरसफाईमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस