आज:  २०७९ चैत्र १८, शनिबार | Sat, 01, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

सुनचाँदीको मूल्य

AuthorAP Khabar२०७५ मंसिर २३, आईतबार (४ साल अघि) ४४३ पाठक संख्या

काठमाडौं , मंसिर २३ : साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजारमा सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।शुक्रबार पनि उही मुल्यमा कारोबार भइरहेको थियो ।

त्यस्तै, बजारमा चाँदीको मूल्य पनि यथावत रहेको छ । आइतबार चाँदी प्रतितोला रु ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस