आज:  २०७९ श्रावण २९, आईतबार | Sun, 14, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

पत्नीको अश्लिल भिडियो बनाएर छोरालाई देखाएपछि…

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (३ साल अघि) ३६४ पाठक संख्या

भारत  , मंसिर २९ :  रुडकी क्षेत्रमा आफ्नै पत्नीको अश्लिल भिडियो बनाएर छोरालाई देखाएको आरोपमा एक युनिभर्सिटीका सहायक प्रोफेसरलाई प्रहरीले पक्राउ गरेको छ ।

एक वर्षदेखि फरार रहेको अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । महिलाले आफ्नो श्रीमानविरुद्ध १८ मार्च २०१७ मा उजुरी गरेकी थिइन् । उजुरीमा उनले श्रीमानले आफ्नो अश्लिल भिडियो खिचेर छोरालाई देखाएको आरोप छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस