आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

वञ्चराे प्रहारबाट मृत्यु

AuthorAP Khabar२०७५ पौष २, सोमबार (४ साल अघि) ४३४ पाठक संख्या

 पुस २  :  वञ्चराे प्रहारबाट गम्भीर घाइते भएका तिलाठि काेईलाडी गाउँपालिकाका ३२ वर्षीय परशुराम मिश्र `राका´ काे उपचारको क्रममा अाज विहान मृत्यु भएपछि अाफन्तद्वारा राजविराज-कुनाैली सडक खण्ड अवरुद्घ । मृतकलाई क्षतिपूर्ति र दाेषीलाई कारवाहिकाे माग।

प्रतिक्रिया दिनुहोस