आज:  २०८० जेष्ठ २२, सोमबार | Mon, 05, Jun, 2023
FLASH NEWS

फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य

AuthorAP Khabar२०७५ पौष २, सोमबार (४ साल अघि) ३२० पाठक संख्या

भारत  , पुस २  : देशमा जारी चुनावका कारण लगातार घट्दै आएको पेट्रोलको मूल्य सोमबार बढेको छ । आयल कर्पोरेसनले जारी गरेको विज्ञेप्तीमा पेट्रोलको मूल्यमा २० पैसा र डिजेलको मूल्यमा १० पैसा घटेको छ ।

बढेको मूल्यसँगै सोमबार दिल्लीमा पेट्रोलको नयाँ मूल्य ७०.५३ भारु, कोलकत्तामा ७२.६२ रुपैयाँ, मुम्बईमा ७६.१५ र चेन्नाईमा ७३.१९ रुपैयाँ भएको छ । यस्तै दिल्लीमा डिजेलको मूल्य ६४.४७, कोलकतामा ६६.२३, चेन्नाईमा ६८.०७ र मुम्बईमा ६७.४७ भारु पर्ने भएको छ ।

यसअघि घटेको घट्यै रहेको पेट्रोलियम पदार्थको मूल्य यसपटक भने बढेको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस