आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023
FLASH NEWS

सिमरा प्रहरीद्धारा फरार अभियुक्त पक्राउ

AuthorAP Khabar२०७५ पौष २, सोमबार (४ साल अघि) ८०२ पाठक संख्या

AP डेस्क
जीतपुर, पुस २  : ईलाका प्रहरी कार्यालय सीमरा बाराले जीतपुरसिमरा उपमहानगरपालिका ७ बस्ने सागर झालाई नियन्त्रणमा लिएर जील्ला अदालत बारामा बुझाएको छ ।
पुनरावेदन अदालत, हेटौडाबाट मिति २०७१–०९–२२ गतेको फैसला बमोजिम ४ बर्ष २२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाफरार झालाई ईलाका प्रहरी कार्यालय सिमराले सोमवार जील्ला अदालत बारालाई बुझाएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुवास हमालले जानकारी दिनुभएको छ ।
अभियुक्ता झा चोरी मुद्दाका फरार प्रतिवादी रहेका थिए । उनलाई अदालतको आदेशानुसार सोमवार नै बीरगन्ज कारागार पठाईने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस