आज:  २०८० जेष्ठ २१, आईतबार | Sun, 04, Jun, 2023
FLASH NEWS

तस्कर र प्रहरीबीच झडप

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (४ साल अघि) ३८६ पाठक संख्या

काठमाडौंपौष ०३ :  पर्साको पिडारी गुठी ओतिया खोलामा तस्कर र प्रहरीबीच बिहान ४ बजे झडप भएको छ । तस्करसँगको झडपमा  ३ प्रहरी घाइते भएका छन्  ।  तस्कर सँगको झडपमा प्रहरीको राइफल समेत खोसिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस