आज:  २०७९ मंसिर २१, बुधबार | Wed, 07, Dec, 2022
FLASH NEWS

आज मुलुकभर वर्षा हुने

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (३ साल अघि) ३२० पाठक संख्या

काठमाडौं , पौष ०३ :   मुलुकभर आज आंशिक वर्षा हुने स्थिति देखिएको छ ।

जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशको पूर्वी, मध्य र पश्चिमी भेगमा दिनभर बादल लाग्ने र केही स्थानमा पानी पर्ने जनाएको छ । हिमाली तथा उच्च पहाडी भेगम हिमपात हुने संभावना छ ।

महाशाखाका अनुसार मंगलबार रातिसम्म आंशिक वर्षा भए पनि बुधबारदेखि भने मौसम सफा हुनेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस