आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

अदालत भवनमा आगलागी

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (४ साल अघि) ४०६ पाठक संख्या

काठमाडौं , पौष ०३ : काठमाडौ जिल्ला अदालत भवनमा आगलागी भएको छ ।  अदालतको बबरमहलस्थित पुरानो भवनमा मंगलबार आगलागी भएको हो ।

आगोलागीको कारण भने खुलिसकेको छैन । आगो प्रहरी र बासिन्दाले निभाउने प्रयास गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस