आज:  २०८० जेष्ठ २६, शुक्रबार | Fri, 09, Jun, 2023
FLASH NEWS

बझाङमा आगलागी, ३० लाखको क्षति

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (४ साल अघि) ३३२ पाठक संख्या

बझाङ  , पौष ०३ : जिल्लाको भोपूरमा आगलागी भएको छ ।

खोटो संकलन गरेको गोदाममा भएको आगलागीबाट ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

थप बिवरण आउन बाँकी छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस