आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

राष्ट्रियता मजव’त वनाउन नेपाली झण्डा बाडदै जनकप’रधामका एक य’वा

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (४ साल अघि) ६४१ पाठक संख्या

जनकप’रधाम , प’स ३ : मधेशमा जहां एकातर्फ मधेश अलग देशको नारा लगाईदैछ भने अर्को तर्फ यस्ता य’वाह? छन जसले राष्ट्रियता मजव’त  वनाउनका लागि विभिन्न काम गर्दै आएको छ। राष्ट्रियता मजव’त वनाउने अभियानमा लागेका य’वा ह’न जनकप’रधाम उपमाहानगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष स’र्दशन सिंह।

उनले राष्ट्रियता भावनालाई सवैमा बढाउनका लागि अनौठो काम गर्दै आएका छन। अध्यक्ष सिंहले यसका लागि नेपाली झण्डाको व्रोच वनाएर मधेशी य’वाह?लाई लगाउदै मधेशी य’वाह? पनि सच्चा नेपाली ह’न भनेर चिनाउनका लागि मद्दत गर्न आह्वान गर्छन ।

उनले पहिलो चरणमा पाचहजार नेपाली झण्डाको व्रोच ल्याएर य’वाह?लाई ब्रोच लगाएर राष्टियता फैलाउन आग्रह गर्दै आएका छन । राष्ट्रिय झण्डाको व्रोच किन बांडेको भन्दै प्रश्न गर्दा उनले देशको अवस्था वडो नाज’क रहेको र राष्ट्रियता खतरामा पर्दै गएपनि सवैलाई आ आफनै संग मतलव रहेकाले आफ’ले यस अभियानमा लागेको वताए । यसका लागि आवश्यक रकम आफ’ले पाउदै गरेको तलवबाट किनेर राष्ट्रियता बाडदै एकताको सन्देश दिने आफनो सोच रहेको उनले वताए ।

अलग मधेशको माग लिएर डा सिके राउत आन्दोलीत भएपछि उनलाई साथ दिने य’वाको लर्को उस्तै रहेको छ । खास गरि मधेशमा वेरोजगारी समस्या बढि रहेकोले य’वाह? डा सिके राउतको अभियान प्रति वढि आर्कर्षित वनेको अध्यक्ष सिंहको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस