आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

चापागाईंको घरमा चोरी

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (४ साल अघि) ३२९ पाठक संख्या

काठमाडौं  , पौष ०३ :  चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ तीनथाना स्थित मनोज चापागाईंको घरमा चोरी भएको छ ।

चापागाईको घरमा मुलढोकाको ताल्चा फोडेर करिब एक लाख ६९ हजार रुपैयाँ बराबरका गहना चोरी भएको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस