आज:  २०७९ मंसिर १३, मंगलबार | Tue, 29, Nov, 2022
FLASH NEWS

चापागाईंको घरमा चोरी

AuthorAP Khabar२०७५ पौष ३, मंगलबार (३ साल अघि) २९३ पाठक संख्या

काठमाडौं  , पौष ०३ :  चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ तीनथाना स्थित मनोज चापागाईंको घरमा चोरी भएको छ ।

चापागाईको घरमा मुलढोकाको ताल्चा फोडेर करिब एक लाख ६९ हजार रुपैयाँ बराबरका गहना चोरी भएको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस