आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023
FLASH NEWS

नेपालीको भिसा शुल्क अमेरिकाले घटाउने

AuthorAP Khabar२०७५ पौष ४, बुधबार (४ साल अघि) ३६४ पाठक संख्या

काठमाडौं  , पौष ०४  अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप २०० डलर नलिने भएको हो ।

गृहमन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।

तर अब १६० डलरमात्रै तिर्नुपर्ने गरी समझदारी भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस