आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023
FLASH NEWS

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी

AuthorAP Khabar२०७५ पौष ४, बुधबार (४ साल अघि) ३२७ पाठक संख्या

काठमाडौं  ,पौष ०४  :  बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् ।

सीआईबीले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत ४ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड रुपैयाँ राजश्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुले कम्पनीमार्फत २ अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर एकरुपैयाँ पनि कर तिरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस