आज:  २०७९ चैत्र १८, शनिबार | Sat, 01, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

राजेशले अर्काकी श्रीमतीमाथि आँखा लगाउँदा…. (भिडियोसहित)

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (४ साल अघि) ४३६ पाठक संख्या

काठमाडौं , पुष ८ : लोक गीत र लोक पप गीतको धारबाट आफुलाई प्रस्तुत गरिरहेका राजेश बर्देवाले पुनः यति बेला ‘अर्काकी बुढी राम्रो लाग्नी’ बोलको रोचक गीत लिएर बजारमा आएका छन् ।

अहिलेको परिवेशलाई मध्यनजर गर्दै पछिल्लो समाजको यर्थात चित्रलाई वास्तविक रुपमा उतार्ने प्रयास गीतमा गरिएको छ ।

गीतमा जादुगर महादेव त्रिपाठी र मोडल बशुकला मैनालीको अभिनय गरेका छन् । गीत जनता डिजिटल मार्फत बजारमा सार्वजनिक भएको छ ।

भिडियाे 

जनता समाचार

प्रतिक्रिया दिनुहोस