आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

वडासचिव घुससहित पक्राउ

AuthorAP Khabar२०७५ पौष ९, सोमबार (४ साल अघि) ५१९ पाठक संख्या

रुपन्देही  ,  पुस ९ : बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का सचिव भरतकुमार काउचा घुससहित पक्राउ परेका छन् ।

वडासचिव काउचालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

काउचालाई बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस