आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

अनामनगरमा यसरी भयाे आगलागी

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (४ साल अघि) ४०८ पाठक संख्या

काठमाडौं  , पुष १० : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार छेउमै रहेको अनामनगरमा मंगलबार आगलागी भएको छ ।

भाटभटेनी सुपर मार्केट नजिकै विद्युत ट्रान्सफर्मर पड्केर आगलागी भएको हो । आगो निभाउने प्रयास भइरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस