आज:  २०७९ श्रावण २९, आईतबार | Sun, 14, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

घिमिरेलाई ऊर्जा मन्त्रालय

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (३ साल अघि) २३१ पाठक संख्या

काठमाडौं  , पुष १० : सरकारले इलेक्ट्रिक इन्जिनियर सहसचिव दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।

ऊर्जा मन्त्रालयमा प्राविधिक सहसचिव रहेका घिमिरेलाई सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो ।  घिमिरेलाई ऊर्जा मन्त्रालयमै पदस्थापन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस