आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

सविनालाई टेम्पुले लडायो, ट्रिपरले किच्यो

AuthorAP Khabar२०७५ पौष ११, बुधबार (४ साल अघि) ४७० पाठक संख्या

पर्सा  , पुष ११ : वीरगञ्जमा बुधबार टेम्पुबाट ओर्लने क्रममा ट्रिपरले किचेर एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नम्बरको टिपरले किच्दा पोखरिया नगरपालिका वडा नम्बर ७ निवासी सविना खातुनको मृत्यु भएको हो ।

खातुनलाई पोखरिया सडकको गर्दौलमा ना २ ह ३४७३ नम्बरको टेम्पुबाट ओर्र्लने क्रममा सडकमा लडेको अवस्थामा टिपरले किचेको हो ।उनको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ

जनता समाचार

प्रतिक्रिया दिनुहोस