आज:  २०७९ मंसिर २१, बुधबार | Wed, 07, Dec, 2022
FLASH NEWS

जुत्ता गोदाममा आगलागी

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (३ साल अघि) २३९ पाठक संख्या

काठमाडौं , पुष १२ : क्षेत्रपाटीस्थित एक जुत्ता गोदाममा आगलागी भएको छ । बिहान ८ बजे देखि गोदाममा लागेको आगोको नियन्त्रणको प्रयास भइरहेको बताइएको छ । थप विवरण आउँन बाँकी

जनता समाचार

प्रतिक्रिया दिनुहोस