आज:  २०७९ चैत्र १०, शुक्रबार | Fri, 24, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंको क्षेत्रपाटीमा आगलागी

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (४ साल अघि) ३०२ पाठक संख्या

काठमाडौं  , पुष १२ :  काठमाडौंको क्षेत्रपाटीस्थित जुत्ता पसलमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १७ क्षेत्रपाटीको एक जुत्ता पसलमा बिहीबार बिहान ९ बजेतिर आगो लागेको हो ।

प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगो निभाएका छन् । काठमाडौं प्रहरी परिसरका डीएसपी होमिन्द्र बोगटीले क्षतिको विवरण आउन बाँकी रहेको बताए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस