आज:  २०७९ चैत्र १८, शनिबार | Sat, 01, Apr, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

AuthorAP Khabar२०७७ अषाढ २५, बिहिबार (२ साल अघि) १५४६ पाठक संख्या

असार २५ काठमाडौं जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपालाई नयाँ दलको मान्यता दिने र दर्ता गर्ने निर्णय भएको जानकारी दिएका हुन् । जसपालाई दल दर्ताको प्रमाण पत्र भने शुक्रबार दिइने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस