आज:  २०७९ श्रावण २९, आईतबार | Sun, 14, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

डिभिजन बन कार्यालय बारा द्वारा कोल्हबी नगरपालिका क्षेत्रमा बृक्षा रोपन

प्रिती कुमारी, जीतपुर २०७७ माघ २९, बिहिबार (१ साल अघि) २४९ पाठक संख्या

माघ २९ बारा डिभिजन बन कार्यालय बाराले कोल्हबी नगरपालिका क्षेत्रमा आज बृक्षा रोपन गरेको छ ।

 

डिभिजन बन कार्यालय बारा र कोल्हबी नगरपालिकाको सहयोगमा तैयार पारिएको फलामे घेराको सदुपयोग गर्दै डिभिजन बन कार्यालय बाराले सडकको दुबै क्षेउमा पर्ने गरी बृक्षा रोपण गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख मंजुर अहमदले जानकारी दिनुभएको छ ।

 

उहाँले सडकलाई राम्रो देखाउनका साथै वातावरणलाई सफा राख्न यस कार्यले सहयोग गर्ने उद्धेश्य स्वरुप बृक्षारोपण गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस