आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल कम्युनिस्ट पार्टी एमाले बाराको अध्यक्षमा बिनोद साह सर्वसम्मत निर्वाचित

प्रिती कुमारी, जीतपुर २०७८ पौष ३०, शुक्रबार (७ महिना अघि) १९५ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औं अधिवेशनबाट बारा जिल्ला अध्यक्षमा बिनोद साह सर्वसम्मत निर्वाचित हुनुभएको छ । कलैया उपमहानगरपालिकापालिका स्थित जानकी सिनेमा हलमा २८ र २९ गते दुई दिन चलेको अधिवेशनले साहको अध्यक्षतामा १३५ सदस्य नयाँ कमिटि निर्वाचित भएको हो ।

 

कमिटिको उपाध्यक्षमा टिना सुवेदी, सचिवमा अध्यानंद पाण्डे, सह– सचिवमा अमृत बजगाई र भुलन चौधरी सर्ब सहमति बाट निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस