आज:  २०७९ भाद्र ३, शुक्रबार | Fri, 19, Aug, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा गठबन्धनबाट मेयरका उमेदवार पौडेलको वडामा एमालेको प्यानल बिजयी

प्रिती कुमारी, जीतपुर २०७९ जेष्ठ २, सोमबार (३ महिना अघि) ५४१ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ नेकपा एमालेका ताराबहादुर कार्कीले जीत निकालेका छन् । गठबन्धनबाट माओवादीका मेयर उमेदवार राजन पौडेलको वडामा कार्कीले जीत निकालेका छन् ।

 

कार्कीले कांग्रेसका वडा अध्यक्षका उमेदवार दिनेश सुवेदिलाई ५२ भोटले प्यानलकै जीत निकाल्न सफल भएका हुन् । कार्कीले ६ सय ४५ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धीले ५ सय ९३ मत ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस