जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ नेकपा एमालेका ताराबहादुर कार्कीले जीत निकालेका छन् । गठबन्धनबाट माओवादीका मेयर उमेदवार राजन पौडेलको वडामा कार्कीले जीत निकालेका छन् ।
कार्कीले कांग्रेसका वडा अध्यक्षका उमेदवार दिनेश सुवेदिलाई ५२ भोटले प्यानलकै जीत निकाल्न सफल भएका हुन् । कार्कीले ६ सय ४५ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धीले ५ सय ९३ मत ल्याएका हुन् ।
प्रतिक्रिया दिनुहोस