जीतपुरसिमरा वडा नम्बर ७ मा नेकपा एमालेका सुनिल गुप्ता प्यानल सहित जीतेका छन् । गुप्ताले १६ सय ४४ मत ल्याएर जीत निकालेका हुन् ।
उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादि नेपालका राजुराज गिरीले १२९४ मत ल्याएका छन् । यसरी गुप्ताले आफ्नो प्रतिद्धन्द्धी गिरीलाई ३ सय ५० मतले पराजीत गरेका छन् ।
यससंगै वडा नम्बर ७ मतको अग्रताले जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेका उपप्रमुख पदका भोला अधिकारीले लिड गरेका छन् । भने नगर प्रमुख सरस्वती देबी चौधरीले आफ्नो मतान्तर ८ मा झार्न सफल हुनुभएको थियो ।
जीतपुरसिमरा वडा नम्बर ७ को फाईनल मत परिणाम
एमाले प्रमुख १३०२ , एमाले उपप्रमुख १४२५, एमाले वडा १६४४
माओवादि प्रमुख ५७९, वडा अध्यक्ष ००
कांग्रेस उपप्रमुख ६०२ , कांग्रेस वडा ४६०
लोसपा प्रमुख १२९०, लोसपा उप ११९५, लोसपा वडा १२९४
राप्रपा प्रमुख १९, राप्रपा उप ५९ वडा अध्यक्ष १३
प्रतिक्रिया दिनुहोस