आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

भारतको तेलंगानामा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु

एपी खबर २०७९ भाद्र २८, मंगलबार (१ साल अघि) १५२ पाठक संख्या

एजेन्सी । भारतको तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी भएको छ । विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

 

होटलको पहिलो फ्लोरमा रहेकोविद्युतीय स्कुटरको शोरुममा भएको आगालीमा परेर ज्यान गुमाएका ६ जना प्रति भारतीय प्रधान्मन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दाै मृतक परिवारलाई २ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

 

यस्तै आगलागीबाट निस्केको धुवाले दोस्रो तलामा रहेकाहरुलाई समस्या भएको बताइएको छ । हाल आगलागीको कारण खुल्न सकेको छैन् । शेरुममा आगलागी भएको बेला २३ जना थिए । तीमध्ये अधिकांश व्यवसायी रहेको बताइएको छ । कतिपयले आफ्नो ज्यान जोगाउन होटलबाट हाम फालेका थिए ।

प्रतिक्रिया दिनुहोस