आज:  २०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023
FLASH NEWS

शीतलनिवासमा राष्ट्रपति र थापाबीच भेटवार्ता

एपी खबर २०७९ भाद्र २८, मंगलबार (१ साल अघि) २२० पाठक संख्या

सिमरा । शीतलनिवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

 

राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार भएको भेटका क्रम नागरिकता विधेयक र मुलुकको समसामयिक बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।स्रोतका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन रहेको बताइएको छ ।

 

यसअघि राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्दा थापाले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस