आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्य घट्यो, चाँदीको मूल्य कति

एपी खबर २०७९ भाद्र २८, मंगलबार (३ हप्ता अघि) ४३ पाठक संख्या

सिमरा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

 

यस्तै, मंगलबार तेजावी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम भएको छ । तर, आज चाँदीको मूल्य भने बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोलामा १ हजार १ सय ८५ रुपैया निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस