आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष र ओलीबीच भेटवार्ता

एपी खबर २०७९ भाद्र २८, मंगलबार (३ हप्ता अघि) ४४ पाठक संख्या

सिमरा। चार दिने भ्रमणमा नेपाल आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटेका छन् । सोमबार नेपालमा आएको चान्सुले नयाँबानेश्वरस्थित संसद भवनमा अध्यक्ष ओलीसंग भेटवार्ता गरेको स्रोतले जनाएको छ ।

 

सभामुख सापकोटाको निमन्त्रणमा ४ दिने भ्रमणमा आएका चान्सुको टोलीले आज अपराह्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

 

यस्तै, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पनि चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुले भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस