आज:  २०७९ मंसिर १२, सोमबार | Mon, 28, Nov, 2022
FLASH NEWS

रौतहटको राजदेवी नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न ३७२ जना लाभान्वित

अखिलेश यादव, रौतहट २०७९ भाद्र २९, बुधबार (२ महिना अघि) १०३ पाठक संख्या

रौतहट – राजदेवी नगरपालिका वडा नं ६ करवानामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।May be an image of 10 people and people standingनेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आयोजनामा राजदेवी नगरपालिका वडा नं ६ को करवाना प्रा. विद्यालयमा भएको निशुल्क आँखा शिविरमा ३७२ जनाको आँखा परीक्षण गर्दा ९८ जनामा मोतियाबिन्दु भएको भेटिएको शिविर आओजकले जनाएको छ ।May be an image of 8 people and people standingमोतियाबिन्दु भएका बिरामी हरूकोगौर आँखा अस्पतालमा निशुल्क लेन्स सहितको अपरेशन गरिने एक डाक्टरले बताए ।May be an image of 15 people, people sitting and people standingआँखामा सामान्य समस्या देखा परेकाहरूलाई निशुल्क औषधी उपलब्ध गराईएको थियो ।सो शिविर मा राजदेवी नगरपालिका का प्रमुख प्रसाशकीय अधिकृत प्रलव कायस्थ सहित स्वास्थकर्मिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस