आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको जम्मूमा मिनीबस दुर्घटना हुँदा ११ जनाको मृत्यु

एपी खबर २०७९ भाद्र २९, बुधबार (३ हप्ता अघि) ४२ पाठक संख्या

एजेन्सी । भारतको जम्मूमा मिनीबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जम्मू डिभिजनको पुन्च जिल्लामा भएको मिनीबस दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको हो । जम्मूको मण्डी तहसीलको भारत-पाकिस्तान सीमा क्षेत्रमा मिनीबस दुर्घटना भएको छ ।

 

 

मिनीबस खाल्डोमा खसेर दुर्घटना ग्रस्त भएको छ । मिनीबस दुर्घटनामा परी ११ जाको मृत्यु भएको खबर पाएलगत्तै घटनास्थलमा सेना र प्रहरीको टोली परिचालन गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस