आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

दशैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने

एपी खबर २०७९ भाद्र २९, बुधबार (३ हप्ता अघि) ५७ पाठक संख्या

बारा। नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ । दशैँका लागि बुधबारदेखि नेपाल राष्ट्र बैँकले नोट साट्न थालेको छ ।

 

 

सरकारी निवास बालुवाटारस्थित राष्ट्र बैँकको कार्यालयबाट भदौँ २९ गते (बुधबार)बाट नयाँ नोट साट्रन थालिएको स्रोतले जनाएको छ ।एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउने गरी सर्वसाधारणलाई नोट दिन थालेको छ ।

 

जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।

प्रतिक्रिया दिनुहोस