आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023
FLASH NEWS

थप ११९ जनामा कोरोना पुष्टि

एपी खबर २०७९ भाद्र २९, बुधबार (१ साल अघि) २८९ पाठक संख्या

बारा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ८४ जनाको परीक्षण गर्दा ११९ मा संक्रमण देखिएको छ । त्यसैगरी, बितेको २४ घण्टामा थप १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

हाल देशभर २ हजार १ सय ९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् ।

प्रतिक्रिया दिनुहोस