आज:  २०७९ आश्विन ९, आईतबार | Sun, 25, Sep, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रिय सभा बाट प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित

एपी खबर २०७९ भाद्र ३०, बिहिबार (१ हप्ता अघि) ३० पाठक संख्या

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधिसभाको सन्देशसहित तीनवटा विधेयक पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक ३१ भदौ शुक्रबार दिउँसो १२ः५९ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस