आज:  २०७९ आश्विन २०, बिहिबार | Thu, 06, Oct, 2022
FLASH NEWS
Advertisement
SKIP THIS

संसद भवनमा नेकपा एमालेको बैठक सुरु

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (२ हप्ता अघि) ४३ पाठक संख्या

बारा । संसद भवनमा नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

 

संसद भवनको ल्होत्से हलमा बसेको बैठकलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको स्रोतले जनाएको छ ।

स्रातेका अनुसार आज बसेको बैठकमा आगामी मंसिर ४ गते हुने चुनावको विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस