मृत्यु हुनेमा राजदेवी नगरपालिका–६ हजमिनिया मासटोल बस्ने १० वर्षिया अञ्जली कुमारी राम रहेकी छन्।
सोही नगरपालिका–४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट अन्जलिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस