आज:  २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
FLASH NEWS

बारामा छोराले गरे आमाको हत्या

एपी खबर २०७९ भाद्र ३१, शुक्रबार (१ साल अघि) २१६ पाठक संख्या

बारा। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङ्गपुरमा घरायसी बिवादका कारण एक महिलाको हत्या भएको छ ।

हत्या हुनेमा ४५ बर्षिय महिला धनवन्ती देबी यादब रहेकी छिन ।

महिलालाई उनको आफनै सौतेनी छोरा जयकिशोर यादबले हसियाले घाँटीमा प्रहार गरी हत्या गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

हत्यापछि छोरा जयकिशोर फरार रहेका कारण उनको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घट्ना विहीवार साँझ ६ बजे घटेका कारण थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस